NSEWA NEPAL

ONE AND ONLY ONE BEST BEST NEPALI STORE.

Bajaj Offer !!

Bajaj Offer !!

बजाज बाइक खरिदकर्ताको अब हुनेछ पाकेट FULL! तपाईंको पाकेटमा कति अट्छ?

बजाज दशैं–तिहार OFFER, यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाउनुहुनेछ। जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेटफुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ। स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले रु. ६,००० देखि रु. १ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नुहुनेछ । योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् ।

For detail information, please contact your nearest Bajaj Showroom or Bajaj Head Showroom - Teku : 01-4230001/4268088/4220094